यसरी मनाइयो रातो मच्छिन्द्रनाथको भोटो जात्रा

यसरी मनाइयो रातो मच्छिन्द्रनाथको भोटो जात्रा


राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपतिकोरुपमा पौडेलले पहिलो पटक बिहीबार जावलाखेलमा उपस्थित भई भोटोजात्रा अवलोकन गरेका हुन् । 

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पु-याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण समेत गरेका थिए । त्यसक्रममा उनले जीवित देवी कुमारीको दर्शन पनि गरेका छन् । नेपालको सबैभन्दा लामो जात्रा मानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको महत्वपूर्ण दिन यही दिनलाई मान्ने पनि गरिन्छ । 

No description available.

कर्कोटक नागराजले आफ्नी श्रीमतीको आँखामा देखिएको समस्या समाधान गरिदिएपछि किसानलाई भोटो उपहार दिएको किम्बदन्ती पाइन्छ । तर खेतमा काम गरिरहेको अवस्थामा भोटो हराएको र पछि मच्छिन्द्र नाथको जात्रामा भुतले आफ्नो भोटो लगाएको देखेपछि विवाद भएको तर टुंगो लाग्न नसक्दा भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइएको किम्बदन्ती छ । त्यही भोटो प्रमाण पुर्याएर लान भने पनि अहिलेसम्म कसैले पनि भोटोमा प्रमाणिक दावी गर्न सकेका छैनन । त्यही बेलादेखि यो भोटो कस्को हो ? भन्दै सोधेर भोटो देखाउने चलन छ ।  

No description available.

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरुको उपस्थिति थियो 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Logo