प्रसादी एकेडेमीले पायो एकेडेमिक एक्सिलेन्स अवार्ड

प्रसादी एकेडेमीले पायो एकेडेमिक एक्सिलेन्स अवार्ड


ललितपुरमा रहेको प्रसादी एकेडेमीले 'एकेडेमिक एक्सिलेन्स अवार्ड, २०८०' प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा सतप्रतिशत उत्तीर्ण दरसहित कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापन गराउँदै आएको प्रसादी एकेडेमीलाई 'एकेडेमिक एक्सिलेन्स अवार्ड, २०८०' प्रदान गरिएको हो ।

पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । 

Logo