‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’ केएमसी बागबजारलाई

‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’ केएमसी बागबजारलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडल स्कुल (केएमसी)ले बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड, २०८० प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजासहित सतप्रतिशत उत्तीर्ण दरसहित कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन गराउँदै आएको केएमसीलाई बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड, २०८० प्रदान गरिएको हो । 

अनुभवी एवम् लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ ।  

Logo