विद्यार्थी र अभिभावकमाझ सधैं लोकप्रिय प्रसादी एकेडेमी

विद्यार्थी र अभिभावकमाझ सधैं लोकप्रिय प्रसादी एकेडेमी


ललितपुरमा रहेको प्रसादी एकेडेमीले प्लस टुको शिक्षामा आफुलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको छ । पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । 

शैक्षिक उपलब्धिलाई बलियो बनाउने उद्धेश्यसहित सहभागीतामूलक कार्यक्रमलाई सधैं प्राथमिकतामा राखेको प्रसादी विद्यार्थीको सिकाई क्षमता वृद्धि गर्नेमात्र नभइ सफल भविष्यको आधार स्तम्भसमेत बन्नेमा ढुक्क देखिन्छ । 

सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । शैक्षिक उपलब्धिलाई बलियो बनाउने उद्धेश्यसहित सहभागीतामूलक कार्यक्रमलाई सधैं प्राथमिकतामा राखेको प्रसादी विद्यार्थीको सिकाई क्षमता वृद्धि गर्नेमात्र नभइ सफल भविष्यको आधार स्तम्भसमेत बन्नेमा ढुक्क देखिन्छ । 

Photo

प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ । नेशनल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल प्रसादी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण विद्यार्थी र अभिभावकमाझ लोकप्रिय छ । 

प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट छ । अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण पनि प्रसादी विद्यार्थी र अभिभावकमाझ लोकप्रिय छ । निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्ने मुख्य उद्देश्य लिएको प्रसादीले पढाउनेभन्दा कसरी पढ्ने भनेर विद्यार्थीलाई सिकाउने दाबी गर्छ । 

निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्ने मुख्य उद्देश्य लिएको प्रसादीले पढाउनेभन्दा कसरी पढ्ने भनेर विद्यार्थीलाई सिकाउने दाबी गर्छ । 

अत्याधुनिक शिक्षा पद्दति, कुशल व्यवस्थापकीय समूह र दक्ष तथा अनुभवी शिक्षक यो संस्थाका विशेषता हुन् । दुई दशकलामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ । 

Logo