केबीसीले गर्‍यो ‘जिरो वेस्ट वेबसाइट’ बनाउने विद्यार्थीहरुलाई सम्मान

केबीसीले गर्‍यो ‘जिरो वेस्ट वेबसाइट’ बनाउने विद्यार्थीहरुलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ बिजनेस स्कूल(केबीसी)ले जिरो वेस्ट वेबसाइट बनाउने विद्यार्थीहरुलाई सम्मान गरेको छ। 

काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम मार्फत सार्वजनिक जिरो वेस्ट वेबसाइटका डेभलपरहरुलाई सम्मान गरेको हो।

डेभलपर विद्यार्थीहरु सतीस चौधरी, रेयान बलामी, सयम श्रेष्ठ, निशान महत,रियाज बर्जचार्य र केलभीन महर्जनलाई सो सम्मान प्रदान गरेको हो। आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबीसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ। 

No description available.

Skip This
Skip This
Logo