“शिक्षा नीति सुधार भयो भने मुलुककै भविष्य सुन्दर हुन्छ ।” : प्रकाश पाण्डे (भिडियोसहित)

“शिक्षा नीति सुधार भयो भने मुलुककै भविष्य सुन्दर हुन्छ ।” : प्रकाश पाण्डे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । १४ औँ साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

पाण्डेको यो दोस्रो कार्यकाल हो । यसअघि ०७२ फागुनदेखि ०७४ चैतसम्म उनले ईक्यानमा अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनको दोस्रो कार्यकालमा शैक्षिक परामर्श संघका लागि के कस्ता योजना छन् त ?

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी:

 

Logo