काठमाडौं । इन्टरनेशनल स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट ले पर्यटन वर्ष २०२० लाई सघाउने गरि कलेजमा अध्यापन गर्ने गराउने भएकाे छ । टुरिजम् एण्ड होटल म्यानेजमेन्टको पठन पाठनसँगै कलेजमा हुने विविध गतिविधिसमेत पर्यटन वर्ष लक्षित हुने कलेजले जनाएकाे छ । कलेजले सरकारले सुरु गरेको पर्यटन वर्ष २०२० को हरेक कार्यक्रममा समेत सक्रिय सहभागी जनाउँदै आएकाे छ ।
नेपालमा टुरिजम् तथा हाेटल म्यानेजमेन्ट शिक्षामा उत्कृष्टताको केन्द्र बन्न सफल याे कलेजले विगत लामाे समयदेखि टुरिजम् तथा हाेटल म्यानेजमेन्टका जनशक्ती उत्पादन गर्दै आएकाे छ । जनवरी फस्टमा भिजिट नेपाल २०२० काे आरम्भका बेला समेत सरकारकाे याेजना सफल बनाउन उद्घाटनका दिन मार्च पासमा सहभागिता जनाएकाे थियाे हेराै फाेटाे फिचर ।



































प्रतिक्रिया