राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को प्रथम साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको प्रमुख अतिथि तथा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले उद्घाटन गरेकी थिइन् । घर्तीले परामर्श ब्यवसायी र सरकारबीच भएको असमझदारीलाई चिर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।
सभाले बार्षिक प्रगति विवरण, आगामी कार्ययोजना तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको थियो ।





























प्रतिक्रिया