शैक्षिक परामर्श क्षेत्रमा ख्यातीप्राप्त इ प्लानेटले ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ आयोजना गर्ने भएको छ ।
एजुकेशन प्लानेटको रुपमा परिचित इप्लानेटले आगामी साउन ४ गते (२० जुलाई २०१९) शनिबारका दिन अष्ट्रेलियन युनिभर्सिटीज फेयर आयोजना गर्न लागेको हो । मेला इप्लानेटको कार्यालय बागबजारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।
मेलामा अष्ट्रेलियाका २० भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छन् ।
प्रस्तुत छ, यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री





























प्रतिक्रिया