एसईई परीक्षा: नेपाली विषयको प्रश्नपत्र १० मिनेट नवित्दै बाहिरियो

एसईई परीक्षा: नेपाली विषयको प्रश्नपत्र १० मिनेट नवित्दै बाहिरियो

केन्द्रबिन्दु
112
Shares

सिरहा। सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ। 

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजी विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यासछ्यास्ती बनाइएको छ। 

परीक्षा हल वरिपरी फोटोकापी मेसिनसहित चिट बनाउने टोलीहरु सकृय रूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक संजालमार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।

Logo