काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ । अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको हो । "/>

त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाश मल्लको निधन

त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाश मल्लको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ । अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको हो ।

भाषाविज्ञान, नेपाल भाषासहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखन गरेका मल्ल पार्किन्सन्स रोगबाट पिडित थिए ।

Logo