‘भविष्यका लागि शिक्षा’: ट्रिनिटी इन्टरनेसनल

‘भविष्यका लागि शिक्षा’: ट्रिनिटी इन्टरनेसनल

केन्द्रबिन्दु
0
Shares

‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धति अंगालेको ट्रिनिटी इन्टरनेसनल कलेजमा विज्ञान र व्यवस्थापनमा अध्यापन हुँदै आएको छ ।

‘भविष्यका लागि शिक्षा’ भन्ने उद्धेश्यका साथ अघि बढेको ट्रिनिटीमा ‘प्लस टु’ र ‘ए लेभल’ अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ भइरहेको छ ।

यस कलेजले क्लास टेस्ट, मासिक, टर्मिनल तथा प्रि–बोर्ड परीक्षा मात्रै होइन, दरिलो तयारीका लागि ‘मक एक्जाम’ को पनि व्यवस्था गरेको छ। 

सन् २००८ मा स्थापना भएको यो कलेजमा पढेका हजारौंले एमबिबिएस, बिडिएस, बिबिए, इन्जिनियरिङ र आइटीमा अध्ययन पूरा गरिसकेका छन्।

ट्रिनिटीबाट पास आउट भएका २५ सयभन्दा बढी विद्यार्थी उच्चशिक्षाका लागि अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोप, चीनसहितका मुलुक पुगेका छन् । 

यस कलेजले क्लास टेस्ट, मासिक, टर्मिनल तथा प्रि–बोर्ड परीक्षा मात्रै होइन, दरिलो तयारीका लागि ‘मक एक्जाम’ को पनि व्यवस्था गरेको छ। 

ट्रिनिटीका निर्देशक शिवप्रसाद सुवेदी विद्यार्थीले आफ्नो इच्छा अनुसारका विषय छनोट गरेर भर्ना हुँदा उत्कृष्ट नतिजा आउने बताउँछन्। काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेज भौतिक पूर्वाधारको हिसाबले पनि अब्बल छ । 

Skip This
Skip This
Logo