प्रकाश सपुतको नयाँ गीत डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

प्रकाश सपुतको नयाँ गीत डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यमभन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । 

यहि चैत २८ देखी डिशहोम गो एपमार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने सबै ईन्फरमेसन भरेर रजिस्टर गरेमा डिशहोमले ३ महिनासम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको कम्पनीले जनाएको छ ।

डिशहोमको यस एपमालाईभ टि.भी.लगायत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री ….) को समेत मज्जालिन सक्नेछन् ।

Skip This
Skip This
Logo