आज अभिनेत्री परिणीति चोपडा र राघव चड्ढाको बिचमा इन्गेजमेन्ट हुँदैछ ।
दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इन्गेजमेन्ट गर्न लागेका हुन । त्यसका लागि उनीहरु दुवैजना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए। मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।































प्रतिक्रिया