दर्शिलसँग थ्रिलरमा देखिँदै अदा

दर्शिलसँग थ्रिलरमा देखिँदै अदा

केन्द्रबिन्दु
0
Shares

बलिउड बक्सअफिसमा आफ्नो कमाईको इतिहास रच्दै गरेको फिल्म ‘द केरल स्टोरी’की अभिनेत्री अदा शर्मा अब हिन्दी फिल्ममा सर्वाधिक माग भएकी अभिनेत्रीका रुपमा चर्चित छिन् । 

‘द देरल स्टोरी’ पछि अदा आफ्नो नयाँ फिल्ममा ध्यान केन्द्रीत गरिरहेकी छन् ।

अदा नयाँ फिल्म ‘द गेम अफ द गिरगिट’मा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन् । यो ब्लू ह्वेल एप नामक एपमा आधारित फिल्म हो । यो गेम केही वर्षअघि सार्वजनिक भएको थियो । यसले निकै हंगामा मच्चाएको थियो ।

यो फिल्ममा ‘तारे जमिन पर’ स्टार दर्शिल सफारीको अपोजिटमा छिन् । ‘यो एक अजिब थ्रिलर फिल्म हो । जुन हेर्दा दर्शक रोमाञ्चितसँगै डराउँछन्’, उनले भनेकी छन् । 

Skip This
Skip This
Logo