‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद सच्याइयो

‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद सच्याइयो

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन्। ‘सीता भारतकी छोरी’ भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौँमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

Logo