‘गदर २’ को सफलतामा सन्नी देओलमा देखियो घमण्ड, फ्यानहरुले गरे आलोचना

‘गदर २’ को सफलतामा सन्नी देओलमा देखियो घमण्ड, फ्यानहरुले गरे आलोचना

केन्द्रबिन्दु
0
Shares

सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ।

फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ। 

यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन्। अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ,जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौंठो इशारा गरिरहेको देखिन्छ। जसको अहिले सन्नी देओलमा घमण्ड देखा परेको भन्दै आलोचना भएको छ। 

Skip This
Skip This
Logo