देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन्। उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा बालगायक सुप्रिम मल्ल ठकुरीले साथ दिएका छन्। 

‘सुको छैन गोजीमा’ शब्द सृजना र संगीत पनि देवबहादुरकै छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन्। 

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन्। उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ। 

 

Logo