दिपाश्री र बुद्धिको मुटु ‘कुटु कुटु खाएपछि’ [भिडिओ सहित]

दिपाश्री र बुद्धिको मुटु ‘कुटु कुटु खाएपछि’ [भिडिओ सहित]


दिपाश्री निरौला र बुद्धि तामाङ ‘हैट’को  फिचर्ड ‘कुटुकुटु’ गीतको भिडिओ रिलिज भएको छ। 

गीतमा दिपा र बुद्धि प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन्।अमर बन्तुको शब्द र संगीत रहेको गीतमा सुमित खड्का र अञ्जु गौतमले स्वर दिएका छन्। एरेञ्ज राजु कार्कीको छ। 

विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडिओ रमाइलो बनेको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। 

Logo