सुरेश थापा ‘दर्शने’को निर्देशनमा गरिमा शर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक

सुरेश थापा ‘दर्शने’को निर्देशनमा गरिमा शर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक


सुरेश थापा ‘दर्शने’को निर्देशनमा ‘सानी छेउमै बस न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक आचार्यको शब्द रहेको गीतमा गायक महेश भण्डारी र गायिका अन्जु पन्तको स्वर तथा राम कार्कीले संगीत भरेका छन् । 

थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गरिमा शर्मा, बरुण अधिकारी, भुवन पोखरेल र उमेश के बराल फिचर्ड छन् । बाल गायक विश्व बराल पनि छन् । प्रवेश पोख्रेलको छायांकन रहेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका हुन् ।  

 

Logo