तस्विरमा हेर्नुहाेस् कलाकारकाे भाइटीका

तस्विरमा हेर्नुहाेस् कलाकारकाे भाइटीका

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्। यस्तै कलाकारहरूले पनि आज भाइटीका लगाएका छन्।  

यमपञ्चकसमेत भनिने तिहारको अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ। कलाकारहरूले भाइटीकाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

deepak-1700032406.jpg

1-1700032405.jpg

2-1700032405.jpg

Skip This
Skip This
Logo