‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुखले भने- ‘धन्यवाद नेपाल’

‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुखले भने- ‘धन्यवाद नेपाल’

केन्द्रबिन्दु
0
Shares

बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शकप्रति आभार प्रकट गरेका छन्।

गत बिहीबारदेखी सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिँदै किंग खान शाहरुखले नेपाली दर्शकलाई धन्यवाद दिएका हुन्। 

‘धन्यवाद नेपाल, तपाईंसँग रमाइलो भयो,अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्,यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो।’

 

Logo