‘जोडी मिल्छ च्याट्टै’ बजारमा [भिडियोसहित]

‘जोडी मिल्छ च्याट्टै’ बजारमा [भिडियोसहित]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । विशाल गुरूङको ‘जोडी मिल्छ च्याट्टै’ नामक गीत सार्वजनिक भएको छ।

दिपा तामाङको लय/शब्द रहेको गीतमा स्वयं तामाङ् र महेन्द्र राईको आवाज रहेको छभने देवेश राइले एरेन्ज गरेका हुन्। स्टूडियो किंगमा रेकर्ड भएको गीतको भिडियो दिपाले नै निर्देशन गरेकी छिन्।

जस्केलो क्रिएशन र समूहको उक्त गीतमा अभिनय रहेको छ।

Logo