दुई नेपाली चलचित्र आजदेखि हलमा

दुई नेपाली चलचित्र आजदेखि हलमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज हुँदैछन्। रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज भएका हुन्।

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन्। विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।

Logo