विष्णुसँग विवाह बन्धनमा बाधिइन् गायिका एलिना

विष्णुसँग विवाह बन्धनमा बाधिइन् गायिका एलिना

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाधिएकी छिन्।

बुधबार गायिका चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी हुन्।

झापाको बिर्तामोडस्थित् घरमै गायिका चौहानले विवाह गरेकी हुन्।

चौहानका प्रेमी सापकोटा अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन्।

Skip This
Skip This
Logo