सागर लम्साल ‘बले’ले प्रेमिका स्नेहा दंगालसँग कसे लगनगाँठाे

सागर लम्साल ‘बले’ले प्रेमिका स्नेहा दंगालसँग कसे लगनगाँठाे

केन्द्रबिन्दु
63
Shares

चर्चित कलाकार सागर लम्साल ‘बले’ले प्रेमिका स्नेहा दंगालसँग लगनगाँठाे कसेका छन् । आइतबार उनीहरुले लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

बले हास्य टेलिश्रृंखला सक्किगाेनीदेखि चलचित्र क्षेत्रमा परिचित नाम हाे । यता नर्स पेशामा आबद्ध दंगाल झापाकी हुन् ।

Logo