गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट

गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट

केन्द्रबिन्दु
207
Shares

काठमाडौँ । गायिका मेलिना राईले इंगेजमेन्ट गरेकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरकी हुन् । उनीहरूको सार्वजनिक भएको इंगेजमेन्टको फोटोमा मेलिना परम्परागत पहिरनमा छिन् । भोलि उनीहरूको विवाह हुने बताइएको छ ।

Logo