गायक प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ बजारमा (भिडियाेसहित)

गायक प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ बजारमा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ। उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन्।

 

Skip This
Skip This
Logo