नायिका केकीले आज लगनगाँठाे कस्दै

नायिका केकीले आज लगनगाँठाे कस्दै


नायिका केकी अधिकारी आज  विवाह गर्दैैछिन् । केकीले आज दुई परिवारका सदस्यको उपस्थितिमा मात्रै विवाह गर्न लागेको बताइएको छ ।  नायिका अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन् । तिवारी हाम्रो बजार डट कम का सीईओ हुन् । उनी फुड म्यारियोका पनि सीईओ तथा को-फाउन्डर हुन् ।

केकी र रोहित केही समयदेखि प्रेममा रहेका थिए । तर, आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि पत्तो छैन। विवाहअघि हिँजो  मेहेन्दी समारोह भएको थियो ।

Logo