काठमाडौं ।
काठमाडौं उपत्यकामा आज २१६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५०, ललितपुरमा ६ र काठमाडौंमा १६० रहेका छन् ।
शुक्रबार १८२ थपिएका थिए । विहिबार उपत्यकामा २०० जना थपिएका थिए ।
यस्तै निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । आज १३६ जना निको भएका छन् । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए । बुधबार १२० जना निको भएका थिए । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए ।





























प्रतिक्रिया