आज थप ५३ जनामा कोरोना संक्रमण

आज थप ५३ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा दुई हजार ६२४ नमुना परीक्षण गरिएकोमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ८४ जना संक्रमणमुक्त भएका छन् भने कसैले ज्यान गुमाएको खबर छैन ।  

हाल देशभरमा १ हजार १७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo