नेपालमा डेंगु संक्रमणबाट ज्यान गुमाउने ५१ पुगे

नेपालमा डेंगु संक्रमणबाट ज्यान गुमाउने ५१ पुगे

केन्द्रबिन्दु
0
Shares

नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ । 

गत साउन १ गते यता हालसम्म ४२ हजार ५०४ जनामा डेंगुका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । साथै यो अवधिमा ५१ जनाले ज्यान गुमाएका छन् ।  

मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

Skip This
Skip This
Logo