कोरोनाबाट आज थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण पुष्टि

कोरोनाबाट आज थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६३४ नमूना परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै सक्रिय संक्रमितको सख्ंया  ३६१ पुगेको छ । 

त्यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ । हाल ५ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २९ जना संस्थागत आइसोलेसनमा छन् । 

Logo