पछिल्लो २४ घण्टामा कोरोना संक्रमणभन्दा निकाे हुने धेरै

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणभन्दा निकाे हुने धेरै


पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनामा कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हाे । आज १२ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo