आज थप २१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित घट्दै

आज थप २१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित घट्दै


पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार एक हजार १०३ जनामा कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हाे । आज २४ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo