हाल नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

हाल नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घन्टामा देशभर ४ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् । यस बिचमा २ जना डिस्चार्ज भएका छन भने १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । 

आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर जम्मा १८ जना कोरोना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Skip This
Skip This
Logo