केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका

केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका

केन्द्रबिन्दु
0
Shares

अहिले बजारमा लिच्चीको मौसम छ। तर,तपाईले खाइरहनु भएको लिच्ची केमिकल हालेर पकाइएको त छैन? बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ,यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ। 

तर,तपाईलाई थाहा छ,अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन्। जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ। त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन। 

यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ। साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ।साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस,यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ। 

Logo