नेपालमा २२ घण्टासम्म थपिएनन् नयाँ संक्रमित, हाल सम्म ५८४

नेपालमा २२ घण्टासम्म थपिएनन् नयाँ संक्रमित, हाल सम्म ५८४

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा पछिल्लो २२ घण्टा यता कुनै पनि नयाँ कोरोना संक्रमित देखिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो ४ : १५ मा गरेको नियमित पत्रकार सम्मेलनमा ३६ जना नयाँ संक्रमित देखिएको जनाए पछि हाल सम्म कुनै सूचना जारी गरेको छैन ।

हिजो एकै दिन ६८ र शुक्रबार ५९ जना नयाँ संक्रमित देखिएका थिए । हालसम्म ५८४ जना संक्रमित छन् भने ८० जना निको भएका र ३ जनाको मृत्यु भएको पछिल्लो तथ्यांक छ ।

Logo