काठमाडौं ।
सरकारले आगामी शनिबार चीनमा रहेका नेपालीहरुलाई नेपाल ल्याउँदैछ । यसका लागि उनीहरुलाई राख्न भक्तपुर खरिपाटीमा स्थान तय गरिसकेको छ ।
यद्यपी त्यहाँका स्थानियवासीहरुले खरिपाटीको विकल्प खोज्न सरकारलाई दबाब दिंदै आन्दोलित भएका छन् । कोरोना प्रभावित ठाउँबाट ल्याउँदा सरकारले पूर्वतयारी नगरेको भन्दै स्थानिय आन्दोलित भएका हुन् ।
चीनबाट फर्काइने नेपालीहरुलाई भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको निर्णयसँगै तयारी पनि हुँदैछ । उनीहरुलाई राख्ने ठाउँको सरसफाई पनि गरिंदैछ । कस्तो तयारी हुँदैछ त भक्तपूरमा हेरौं यो भिडियोमा :





























प्रतिक्रिया