नेपालमा आज १ हजार ६७४ जना संक्रमित थपिए

नेपालमा आज १ हजार ६७४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । आज १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३२३ छ ।

आजको पिसिआर परीक्षण ८ हजार १४४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ५२ हजार ४३ रहेको छ । आज २४ हजार ९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo