नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा माघ १० देखी

नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा माघ १० देखी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा हुने भएको छ । बुधबार काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जानकारी दिएको हो । परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ ।

प्रकाशित सूचना अनुसार प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने छ ।

Logo