१,१२३ जना कोरोना संक्रमणमुक्त हुँदा ८६७ जना संक्रमित

१,१२३ जना कोरोना संक्रमणमुक्त हुँदा ८६७ जना संक्रमित


पछिल्लो २४ घण्टामा १,१२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल १७ हजार ६४२ संक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५,५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २,६२१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको जनाएको छ । 

Logo