नेपालमा आज १ हजार ३१३ जना संक्रमित थपिए

नेपालमा आज १ हजार ३१३ जना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । आज १ हजार ३१३ जना थपिएका छन् । विहिबार १ हजार ४९७ जना थपिएका थिए । बुधबार १ हजार १७२ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४५५ छ । विहिबार ४५७ जना निको भएका थिए । बुधबार १ हजार ८९३ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । विहिबार १७ जनाको मृत्यु भएको थियो । बुधबार ७ जनाको मृत्यु भएको थियो ।

आज सक्रिय संक्रमितको संख्या १८ हजार २८९ छ । आजको पिसिआर परिक्षण १२ हजार २६२ रहेको छ ।

Logo