काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज १ हजार ३५६ जना थपिएका छन् । सोमबार १,१५४ जना थपिएका थिए । आइतबार १,३२५ जना थपिएका थिए ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । आज निको हुनेको ८२३ संख्या छ । सोमबार १ हजार ५ जना निको भएका थिए । आइतबार ९६६ जना निको भएका थिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । आज मात्र २ जनाको मृत्यु भएको छ । सोमबार १६ जनाको मृत्यु भएको थियो । आइतबार १० जनाको मृत्यु भएको थियो ।
आज सक्रिय संक्रमितको संख्या १८ हजार १४२ छ । आजको पिसिआर परिक्षण ११ हजार १५४ रहेको छ ।





























प्रतिक्रिया