काठमाडौं ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । आज निको हुनेको संख्या १,२४३ छ । बुधबार १,०६८ जना निको भएका थिए । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १६,२४१ छ । आजको पिसिआर परिक्षण १०,६४१ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । आज मात्र ४ जनाको मृत्यु भएको छ । सोमबार १५ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५९,५७३ पुगेको छ । आज १२४६ जना थपिएका छन् । बुधबार १,५३९ जना थपिएका थिए । मंगलबार १,४५९ जना थपिएका थिए । यस्तै सोमबार १,१७० जना थपिएका थिए ।































प्रतिक्रिया