नेपालमा कोरोना संक्रमितको संख्या ५८,३२७ पुग्यो, आज १,५३९ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ५८,३२७ पुग्यो, आज १,५३९ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । आज १,५३९ जना थपिएका छन् । मंगलबार १,४५९ जना थपिएका थिए । सोमबार १,१७० जना थपिएका थिए । यस्तै आइतबार १,०३९ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । आज निको हुनेको संख्या १,०६८ छ । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । यस्तै आइतबार १,१७३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १६,२४२ छ । आजको पिसिआर परिक्षण १०,४७९ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

Logo