सबै अस्पतालमा एकीकृत विद्युतीय प्रणाली

सबै अस्पतालमा एकीकृत विद्युतीय प्रणाली

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्षबाट सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने भएको छ ।

मंगलबार नीति तथा कार्यक्रम सर्वाजनीक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुराको जानकारी दिएकी हुन् ।

उनले  डिजिटल हेल्थ कार्यान्वयन ल्याउने समेत बताएकी छन् ।

 

Logo