पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार ललितपुर निवासी २९ बर्षिय संक्रमित पुरुषको गए राति १० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेका थिए । कार्यालयले आज विहान यसको जानकारी दिएको हो ।

Logo