थप ३९१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २,२७६

थप ३९१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २,२७६


पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन् । तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार २७६ पुगेको छ । 

Logo