थप ४३५ जनामा कोरोना पुष्टि

थप ४३५ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा  ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु  भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् । 
 

Logo